आदरणीय अभिभावकज्यू,
मिति २०७७ बैशाख ३० गते मंगलबार बिहानको ११ बजे देखि दिउँसोको ३ बजे सम्म यस विद्यालय प्रशासन नियमित रुपमा खुल्ने सहर्ष जानकारी गराउदछुँ । तसर्थ आफ्ना बाबु/नानीहरुको भर्ना गराई वि.सं २०७७/७८ सालको नयाँ पाठ्यपुस्तक लिई दिुनुहुन विनम्र अनुरोध समेत गर्दछु ।
नोटः नयाँ पाठ्यपुस्तक यस खजुरा स्थित भेरी गण्डकी पुस्तक पसलमा उपलब्ध रहेको छ ।
दीपक स्कूल
Admission Notice
Posted on by Deepakschool
0