आदरणीय अभिभावकज्यू,
विश्वव्यापी महामारी कोरोनाको कारण नेपाल सरकारले गरेको लकडाउनको पूर्णरुपमा पालना गर्दै यस विद्यालयले आज मिति २०७७ बैशाख १८ गते SMS द्धारा २०७६ सालको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
सम्पूर्ण अभिभावक ज्यूहरुले आफ्नो मोबाइलमा आएको नतिजा हेरिदिनुहुन अनुरोध छ ।
थप जानकारीको लागि सम्पर्कः ९८०४५७७८००
About Result of Academic year 2076
Posted on by Deepakschool
0