आदरणीय अभिभावकज्यू, मिति २०७७ बैशाख ३० गते मंगलबार बिहानको ११ बजे देखि दिउँसोको ३ बजे सम्म यस विद्यालय प्रशासन नियमित रुपमा खुल्ने सहर्ष जानकारी गराउदछुँ । तसर्थ आफ्ना बाबु/नानीहरुको भर्ना गराई वि.सं २०७७/७८ सालको नयाँ पाठ्यपुस्तक लिई दिुनुहुन विनम्र अनुरोध समेत गर्दछु । नोटः नयाँ पाठ्यपुस्तक यस खजुरा स्थित भेरी गण्डकी पुस्तक पसलमा उपलब्ध रहेको […]
Continue ReadingAbout Result of Academic year 2076
Posted on by Deepakschool
आदरणीय अभिभावकज्यू, विश्वव्यापी महामारी कोरोनाको कारण नेपाल सरकारले गरेको लकडाउनको पूर्णरुपमा पालना गर्दै यस विद्यालयले आज मिति २०७७ बैशाख १८ गते SMS द्धारा २०७६ सालको अन्तिम नतिजा प्रकाशन गरेको छ । सम्पूर्ण अभिभावक ज्यूहरुले आफ्नो मोबाइलमा आएको नतिजा हेरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि सम्पर्कः ९८०४५७७८००
Continue Reading